काठमाडौं:नवजात शिशु बिक्री गरेको आरोप लागेका एकजना चिकित्सकसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले तीन जनालाई पुर्पक...