५ हजार भन्दा बढी प्रहरी जवानहरुको एकैपटक सरुवा (सूचीसहित)
काठमाडौं:प्रहरी प्रधान कार्यालयले ५ हजार भन्दा बढी प्रहरी जवानहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै जवानहरुको सरुवा गरेको जनाएको हो ।
एकै पटक ५ हजार ९३८ जना जवानहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले जनाएको छ । सरुवा गरिएका जवानहरुले कार्तिक महिनाको तलब र भत्ता सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Share on Twitter