इक्यान अध्यक्षमा भुसालको उम्मेदवारी घोषणा, अघि सारे २६ एजेन्डा
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ईक्यान को अध्यक्ष पदका लागि दिपकराज भुसालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
संघको आगामी पुस २८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि भुसालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै विभिन्न २६ वटा एजेन्डा अघि सारेको छ ।
नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियान आफ्नो टिमले अघि सारेको भुसालको भनाइ छ ।
सदस्य सेवा, व्यवसायिक प्रतिष्ठ, नेतृत्व क्षमता, संस्थागत स्थिरता लगायतमा आफ्नो समूहको एजेन्डा रहेको उनको भनाइ छ ।
आफ्नो नेतृत्वमा इक्यानका ७ सय सदस्यलाई विश्वसनीय र गरिमामय बनाउँदै विश्वमा प्लेटफर्म स्थापित गर्नु नै मुख्य एजेन्डा रहेको उनले बताए ।
यस्ता छन् २६ वटा एजेन्डा
https://matribhumisandesh.com/public/uploads/shares/manifesto_compressed.pdf
Share on Twitter