समाज
न्याम्स र वीर अस्पतालको सुधारकालागि सेवाग्राही बनेर सोच्नुपर्छ :सचिव बुर्लाकोटी
२ बर्ष अगाडि
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल छुट्टाउने विषय छलफल गरेर टुङ्गाउनुपर्ने बताएका छन् । यो आन्तरिक विष...