काठमाडौं: विषाक्त खाना (फुड पोइजनिङ) का कारण एकै परिवारका तीन जनाको मुत्यु भएको छ । बाराको सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विषाक्त खाना का कारणले मृत्यु भएका प्रहरी...