डिएलए नवलपुरको अध्यक्षमा गणेशप्रसादअधिकारी
काठमाडौं:नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए)को जिल्ला अध्यक्षमा गणेशप्रसाद अधिकारी दोहोरिएका छन् । शुक्रबार सम्पन्न तेस्रो अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यस्तै, समितिको उपाध्यक्षमा अर्जुन प्रसाद काफ्ले र सचिवमा टंकराज वस्याल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता यक्षराज अधिकारीले जानकारी दिए ।
Share on Twitter