व्यवस्थापन महाशाखाको निर्देशकमा डा श्रवण आए , सर्वेशलाई वीर पठाइयो
काठमाडौं:स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा श्रवण कुमार थापा नियुक्त भएका छन्।
सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. थापालाई व्यवस्थापन महाशाखाको निर्देशकमा नियुक्त गरेका हुन्।
डा. थापा यसअघि वीर अस्पतालमा कार्यरत थिए। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त भएका छन् । त्यसै गरी, यसअघि महाशाखाको निर्देशक रहेका डा. सर्वेश शर्मालाई वीर अस्पतालमा पठाइएको छ ।
Share on Twitter