धामीको नेतृत्वमा नेपाल विद्यार्थी संघ प्युठान –काठमाडौं सम्पर्क समिति गठन
काठमाडौं:नेपाल विद्यार्थी संघ प्युठान –काठमाडौं सम्पर्क समितिको अध्यक्षमा मदन धामी निर्वाचित भएका छन् । धामीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति गठन भएको हो ।
जसको उपाध्यक्षमा सागर पोख्रेल,सबल थापा, बिष्णु कुमार, पबित्रा के सि निर्वाचित भएका छन् । यस्तै सचिबमा कविता पुरी, अन्जान भट्ट निर्वाचित भएका छन् भने सह–सचीवमा कृष्ण कालाथोकी, पारस के सि र रोशन कुवर चयन भएका छन् ।
सदस्यहरुमा मदन पुन मगर, डोर प्रसाद भण्डारी, शिव कुमार पौडेल, माधव पोख्रेल, मौसम रेग्मी, समिक्षा जि सि चयन भएका छन् ।
Share on Twitter