नेविसंघ को तदर्थ केन्द्रीय समितिमा ७ सय १० जना सदस्य मनोनित (सूचिसहित)
काठमाडौं: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समितिमा ७ सय १० जना सदस्य मनोनित भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनय गर्नुभएको जानकारी दिएको छ । सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।
कुन जिल्लाबाट को को परे ? सूची हेर्नुहोस् :














Share on Twitter