कांग्रेसको संगठन सुदृढीकरण अभियानमा को -कहाँ परे ? (सूचीसहित)
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका अभियानकालागि केन्द्रीय प्रतिनिधि तोकेको छ । प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको जनाइएको छ ।
साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियान अवधिभर केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर) पनि दिएको छ ।
केन्द्रीय प्रतिनिधिको सूची :
Share on Twitter