संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन
काठमाडौं : संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन भएको छ । अर्को बैठक साउन १८ गते ५ बजे बस्ने जनाइएको छ । आजको बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने भनिएको थियो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।
Share on Twitter