कांग्रेस केन्द्रीय समिति बैठकमा गगन थापाको १३ बुँदे फरक मत
काठमाडौं:नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा फरक मत प्रस्तुत गरेका छन् । एक हप्ता बसेको बैठकको समापनको दिन महामन्त्री थापाले १३ बुँदे फरक मत दर्ज गरेका हुन् ।
फरक मतमा थापाले शरणार्थी प्रकरणमा मात्रै नभएर जुनसुकै भ्रष्टाचारको निष्पक्ष र छानबिन गरी दोषीलाई गर्न र सुशासन कायम गर्न दृढतापूर्वक नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने लगाएत रहेका छन् ।


Share on Twitter