कांग्रेसका बागी उम्मेदवारहरुको कारवाही फुकुवा
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका विभिन्न नेता कार्यकर्तामाथिको कारवाही फुकुवा गरेको छ ।
स्थानीय र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएर निर्वाचित भएकाहरुको कारवाही फुकुवा गरेको हो ।
केन्द्रीय समितिको बैठकमा बुधबार महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको कारबाही फिर्ताको प्रस्ताव सुनाए ।
कारबाही फुकुवा भएकाहरु यस प्रकार छन :
१) देवेन्द्र शाही, प्रदेशसभा सदस्य जुम्ला
२) जंगीलाल राय, प्रदेशसभा सदस्य सर्लाही
३) नवराज शाही, दैलेख जिजस प्रमुख
४) राजुसिंह कठायत, जुम्ला
५) मनोजकुमार साह, मेयर जनकपुरधाम
५) प्रल्हादकुमार क्षेत्री, मेयर बर्दिबास
६) तारादेवी खड्का, उपमेयर बर्दिबास
७) रामसवारत यादव, वध्यक्ष बर्दिबास
८) विजय महतो, वडाध्यक्ष बर्दिया
९) विन्देश्वर यादव, वडाध्यक्ष बर्दिबास
१०) अक्कल तामाङ, बर्दिबास
११) प्रमोद मोक्तान, बर्दिबास
१२) लक्ष्मण सिंह, बर्दिबास
Share on Twitter