वीर अस्पतालमा जनताले अनुभूत गर्नेगरी सेवा दिनुपर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहालले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।
चिकित्सा वि...