वीर अस्पतालका लागि ३० जना मेडिकल अफिसर छनौट ( नामावली सहित)
काठमाडौं:चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका लागि करार सेवामा काम गर्न ३० जना चिकित्सक (मेडिकल अफिसर)छनौट भएका छन्।
न्याम्सले गत २४ देखि ६ पुससम्म १८७ जनाको अन्तवार्ता लिएर अनुभव र अन्तरवार्ताको आधारमा ३० जनालाई छनौट गरेको जनाएको छ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले ३० जनाको कोटामा ३० जना छनौट गरिएको र अरु ३० जनालाई बैकल्पिक सूचीमा राखिएको बताए।
Share on Twitter