मातृभुमी सन्देश
२०८२ जेष्ठ ९, बिहीबार

जीवनशैली

योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दैछः उपप्रधानमन्त्री श्रेष्ठ

योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दैछः उपप्रधानमन्त्री श्रेष्ठ

१ बर्ष अगाडि

काठमाडौं, बैशाख ३१ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् । राजधानीको सोल्टी होटलमा आयोजना...