थाइल्यण्डको राजदूतमा धनबहादुर वली नियुक्त
काठमाडौं:राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यण्डका लागि धनबहादुर वलीलाई आवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपषिदको निर्णयअनुसार वलीलाई सोमबार नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

Share on Twitter