मन नै लोभ्याउने मानेभञ्ज्याङ
ओखलढुंगा: ओखलढुंगा जिल्लाको प्राकृतिक अवस्थाको धेरै वर्णन पाइन्छ । पर्यटनका क्षेत्रमा पर्याप्त सम्भावना भएको जिल्लाको रुपमा यो जिल्लालाई लिने गरिन्छ ।
युगकवि सिद्धिचरण श्रेष्ठले १९९२ सालमा कोरेको ‘ओखलढुंगा’ कवितामा यो जिल्लाको वर्णन गरेका छन् । पछिल्लो समयमा पर्यटकीय सम्भावना भएका यहाँका दर्जनौं ठाउँहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरू गरिएको छ ।
यस जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने थुप्रै ठाउँहरू रहेका छन् । मानेभञ्ज्याङ गाउँपालिकाको तिलपुङ डाँडा बाट देखिने दुश्यलाई हाम्रा सहकर्मी रविन राईले क्यामेरामा कैद गरेका छन् ।




Share on Twitter