काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नेदरल्याण्ड्ससँगको खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दर्शकहरु ठूलो संख्यामा उपस्थिति भएका छन् । आज शनिबार बिदाको दिन भएकाले पनि...