स्वास्थ्य पत्रकार मञ्चका संस्थापकहरुलाई सम्मान
काठमाडौं: स्वास्थ्य पत्रकार मञ्च नेपालले संस्थापकहरलाई सम्मान गरेको छ । मञ्चको १० औँ वार्षिकउत्सव कार्यक्रममा ११ जना संस्थापकहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष अनिल न्यौपाने, उपाध्यक्ष कल्पना आचार्य, महासचिव मनिष गौतम, सचिव सरोज ढुंगेल र कोषाध्यक्ष रामप्रसाद न्यौपाने रहेका छन् ।
यस्तै सदस्यहरु भगवती तिमल्सिना, प्रविण ढकाल, उद्धवराज भेटुवाल, दीपा दाहाल, भिषा काफ्ले र अंकितबाबु अधिकारी रहेका छन् ।
Share on Twitter