नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अवार्डका लागि लागि दरखास्त आव्हान
काठमाडौं:नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अवार्डका लागि लागि दरखास्त आव्हान गरेको छ । अवार्ड स्थापना दिवसमा वितरण गर्ने जनाइएको छ ।
यस्तै परिषदले (आगामी अप्रिल १०–१२ गते) दशौं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेनल गर्न लागेको र सोही अवसरमा अवार्ड पनि वितरण गर्ने बताइएको छ ।
अवार्डका लागि इच्छुक अनुसन्धाकर्ताले चैत १६ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ।

Share on Twitter