पीजी खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा सार्वजनिक
काठमाडौं:चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह (पीजी)को खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सरकारीतर्फको दोस्रो म्याचिङ र विदेशी विद्यार्थीको दुबै म्याचिङपछि खुलातर्फको सिटको नतिजा प्रकाशित गरेको हो। भर्ना चैत ६ गते १० बजेदेखि चैत १३ गते ५ बजेभित्र हुने समय तोकिएको छ।
Share on Twitter