मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिश कुमार देव नियुक्त
काठमाडौं:नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा नियुक्त डा सतिश कुमार देव भएका छन्। मन्त्रीपरिषदको बैठकले डा सतिश कुमार देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ।
Share on Twitter