नेपाल आएको जहाजको शौचालयमा नवजात शिशु फेला
काठमाडौं:युएईबाट नेपाल आएको जहाजको शौचालयमा नवजात शिशु भेटिएको छ ।
युएईको सारजाह विमानस्थलबाट आज बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको जहाजको शौचालयमा शिशु फेला परेको त्रिभुवन परेको हो।
“जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ”, प्रवक्ता झाले भने।
Share on Twitter