नेपाल सरकारका पूर्व सचिव भुसाल विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको उपाध्यक्ष पदमा मनोनीत
काठमाडौं:नेपाल सरकारका पूर्व सचिव युवराज भुसाल विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको उपाध्यक्ष पदमा मनोनीत भएका छन् ।
महर्षि धनञ्जय गोत्रीय समाज नेपालका केन्द्रीय संयोजक तथा भुसाल समाज नेपालका केन्द्रीय अध्यक्ष युवराज भुसाललाई समितिका अध्यक्ष डा रामचन्द्र अधिकारीले आर्थिक समन्वय व्यवस्थापन विभागको जिम्मेवारी सहित केन्द्रीय उपाध्यक्ष पदमा मनोनीत गरेका हुन् ।

Share on Twitter