२ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा (नामावली सहित)
काठमाडौं:नेपाल प्रहरीका हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा भएको जनाएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ ।
Share on Twitter