स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोध कुमार शर्मा
काठमाडौँ : नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा सुवोध कुमार शर्मा नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
बुधबारको मन्त्रिपरिषद बैठकले महोत्तरीका शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
Share on Twitter