चिकित्सकहरूको विशेष परीक्षा आगामी शुक्रबार
काठमाडौं : नेपाल मेडिकल कलेजको विशेष परीक्षा मंसिर १५ गते (शुक्रबार) हुने भएको छ ।
२५ विधाका विशेषज्ञहरूका लागि लिइने परीक्षा दिउँसो १ देखि ३ बजेसम्म लिइने काउन्सिलले जनाएको छ ।
परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुनेछ ।
Share on Twitter