चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
काठमाडौं:मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको छ । बिहिबार बिहान १ बजेर १९ मिनेटमा ४.५ ग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
भूकम्पको धक्का काठमाडौं सहित धादिङ , चितवन र आसपासका जिल्लामा महसुस गरिएको जनाईएको छ । यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो क्षति भएको थियो ।
Share on Twitter