शिक्षामन्त्री राई शिक्षण अस्पताल भर्ना
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । कानको शलयक्रियाकालागि उनी अस्पतालमा भर्ना भएका हुन् ।
सामाजिक सञ्जाल मार्फत अस्पताल भर्ना भएको उनले जानकारी गराएका छन् । शिक्षामन्त्री राईले एक हप्तासम्म सबैखाले सञ्चार र भेटघाट बन्द रहेको समेत जानकारी गराएका छन् ।
Share on Twitter