राष्ट्रिय गौरवको आयोजनामा तीन वटा रंगशाला
काठमाडौँ : सरकारले तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मोरङ, काठमाडौँ र चितवनका गरी तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
Share on Twitter