मन्त्रिपरिषद्को बैठक भूकम्प पीडितलाई राहात
काठमाडौं : प्रधानमन्त्री सहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ । आज बसेको बैठकवाट यस्तो निर्णय भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार पिडितलाई राहात होस भनि यस्तो निर्णय भएको जानकारी दिइन । “प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक दिने भन्ने निर्णय भएको छ,” उनले भनिन् ।
Share on Twitter