मन्त्रिपरिषदको बैठक जारी
काठमाडौं : मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।
बैठक समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको समेत बताइएको छ ।
Share on Twitter