जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न जिल्लामा समेत महसूस भएको छ ।यसबारे थप विवरण आउन बाकी छ।
Share on Twitter