काठमाडौँसहित देशका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस
काठमाडौँ :काठमाडौँसहित देशका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएकाे हाे ।
काठमाडाैं उपत्यका, धादिङ, काभ्रे, चितवनलगायतका क्षेत्रमा धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।
Share on Twitter