प्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्य अवस्था समान्य
काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्य अवस्था समान्य रहेको पाइएको छ । मंगलबार दिउसो छातीमा असहज महसुस भएपछि उपचार र आवश्यक स्वास्थ्य जाँचका लागि नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री दाहालको स्वास्थ्य सामान्य रहेको बताइएकाके छ। आवश्यक जाँच र परीक्षणमा रिपोर्ट नर्मल आएको डा शिवजी सिलवालले जानकारी दिए ।
Share on Twitter