स्वास्थ्यमन्त्री मोहन बस्नेतको इजिप्ट भ्रमण स्वीकृत
काठमाडौं:मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमन्त्री मोहन बस्नेतको इजिप्ट भ्रमण स्वीकृत गरेको छ। इजिप्टको राजधानी कायरोमा आयोजना हुने ‘जनसङ्ख्या स्वास्थ्य र विकासमा ग्लोबल कंग्रेस’ विषयक सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृत प्रदान गरेको हो।
Share on Twitter