राष्ट्रपति पौडेलले स्वास्थ्य परीक्षण गराए
काठमाडौं:राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका फर्केका छन् । महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा उनले नियमित परीक्षण गराएका हुन्।
भारतमा मुटुको उपचार गराएर फर्केका पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । आइतबार बिहान नियमित परीक्षण गराएर फर्किसकेको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
Share on Twitter