नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एसबीबीएस पढ्दै गरेका एक विद्यार्र्थी पक्राउ
काठमाडौं:प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एसबीबीएस पढ्दै गरेका एक विद्यार्थीलाई पक्राउ गरेको छ । सीआईबीले चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीलाई पक्राउ गरेको हो ।
उनलाई बिहीबार राति पक्राउ गरेको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ । कागजातहरु भेरिफिकेसन गरेर पुष्टि भएपछि मात्रै थप जानकारी गराउने प्रहरीले जनाएको छ ।
Share on Twitter