राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडी बिरोध किन?
काठमाडौं : दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बिरोध प्रदर्शन गरिएको छ। प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, डेपुटी रजिस्ट्रार झन्कार लामिछाने र प्रशासन म्यानेजर राजेन्द्रप्रसाद न्यौपानेको नियुक्ति गैरकानुनी भएको भन्दै सचेत नागरिक दाङले शुक्रबार बिरोध प्रदर्शन गरेको हो । गौरकानुनी रुपमा गरिएको नियुक्ति खारेज गर्नुपर्ने र प्रतिष्ठानमा भएको अनियमितताको छानविन गर्नुपर्ने उनिहरुको माग छ ।
Share on Twitter