काठमाडौं । सरकारले ५, १०, १५ शैयाका आधारभूत अस्पतालको सञ्चालन र निमार्णका लागि अगामी आर्थिक वर्षका लागि १५ अर्ब ४१ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट...