देशभर सिनेमा घर खोल्ने तयारीमा चलचित्र महासंघ: सुरुवाती चरणमा लाग्दैछन् यस्ता फिल्म ..
असोज दोस्रो सातादेखि हल खुल्ने भएका छन् । नेपाली निर्माताहरुले दसैं लक्षित गरेर फिल्म प्रदर्शन गर्ने तयारी थालेसँगै हल खोल्ने तयारी भएको हो ।
यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...